सस्थापक Melvin Jones को जन्मदिनमा Lions Club of Barahakshetra,kalabanjar द्वारा दुई कार्यक्रम सम्पन्न।

 



Lions club of Internation का Founder , Melvin Jones को आज परेको जन्मदिनको उपलक्ष्यमा Lions Club of Barahakshetra , kalabanjar ले आफ्नो बार्षिक कार्यक्रम तालिका अनुसार एकै दिनमा दुईओटा कार्यक्रम सम्पन्न गरेकोछ । यी दुबै कार्यक्रम का सभापतित्व लायन्स क्लब अफ बराहक्षेत्र, कालाबन्जार का प्रेसिडेन्ट सुनिल साह , प्रमुख आतिथ्य District Governer धिरज गुरुङ , बिशिस्ट आतिथ्य : Area Chief निर्मला चौधरी र AOG दुर्गा प्रसाद फुयाल एवम आतिथ्य Charter President of Lions club of Barahakshetra , kalabanjar का राजन कार्की ले गर्नुभएको थियो । यशका सथै सम्पूर्ण लायन मित्रहरूको उपस्थिति रहेको थियो । दुबै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने जालपा आधरभुत बिधालय का प्र.अ. , बि.ब्य.स.अध्यक्ष लगायत सम्पुर्ण शिक्षक-शिक्षिका एवम अभिभावक लगायत गणेश थापा सर लगायत सम्पूर्ण  लाई हार्दिक धन्यवाद ।

कार्यक्रम अन्तर्गत : 

1. Cancer Cum Kidney patient support program 

बराहक्षेत्र न.पा. वडा नम्बर -४ का ४१ वर्षीय स्थायी वासी रमेश चौधरी मुटुको रोग लागि उपचारार्थ अवस्थामा छ । निजको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले यश Lions Club of Barahakshetra,kalabanjar ले नगद रू.११,०००/- (एघार हजार रुपैया मात्र ) आर्थिक सहयोग गरि उपचार मा थप सहयोग पुर्याएको छ ।

२.Warm Clothes Distribution program 

 बराहक्षेत्र न.पा. वडा नम्बर -३ मा अवस्थित जालपा आधारभुत बिधालय (१-५) का बिद्यार्थी बाल-बालिका लाई जाडोलाई मध्यनजर गरि स्विटर बितरण कार्यक्रम सम्पन्न गरियो ।



















Post a Comment

Previous Post Next Post