शिक्षक हित तथा बचत साकोस,सुनसरी को १३औं वार्षिक साधारण सभा सम्पन्न।

शिक्षक हित तथा बचत साकोस् सुनसरीको १३ औ बार्षिक साधारणसभा शिक्षा सदन मा वि धरानको सभाहलमा सम्पन्न । नेपाल राष्ट्रिय शिक्षक संगठन सुनसरीको जिउँदा ईतिहासहरू सुनसरीका संस्थापक अध्यक्ष श्यामबहादुर  कट्वाल र पुर्व राष्ट्रिय समिति सदस्य दलबहादुर छायालाई सम्मान गर्ने अवसरमा सहभागी हुन पाउँदा आनन्द महसुस । अग्रजमा नमन । अग्रजको अनुभव र युवा जोसको फ्युजनवाट संगठनका गतिविधि अगाडि बढाउनु पर्ने आवश्यकता  । सुनसरीमा NNTA गठनको ईतिहासलाई लिपिबद्ध गर्नु पर्ने महसुस । आगामी दिनहरूमा साधारणसभालाई बराहक्षेत्र , ईटहरी, रामधुनि, ईनरूवा आदि भुगोलमा गर्ने कार्यको समेत थालनी

















 






Post a Comment

Previous Post Next Post