सञ्चय कोषले सञ्चयकर्तालाई अधिकतम वर्षमा १ लाख नबढ्ने गरी बढीमा दुईपटक औषधोपचार खर्च दिन्छ । त्यसका लागि कम्तीमा एक दिन Bed मा Doctor को सल्लाहअनुसार Bed Admit भएको हुनुपर्छ ।
कसले पाउने ?
सञ्चय कोषकर्ता सबैले ।
👉️👉️ निजामती कर्मचारीले मात्र होला यो सुविधा पाउने ?
होइन । सञ्चय कोषकर्ता सबैले ।
👉️👉️Claim अवधि कति ?
Hospital मा डिस्चार्ज भएको ६० दिनभित्र claim गर्नुपर्ने । अन्यथा नपाइने ।
👉️👉️ कुन बिरामी भए पाइन्छ ?
हरेक बिरामी भएको रकम पाइन्छ । तर Hospital मा Doctor को सल्लाहअनुसार admit भएकै हुनुपर्छ । सञ्चय कोषको norms अनुसार पाइन्छ ।
👉️👉️ आफूले जम्मा गरेको रकमबाटै काट्छ कि पछि ?
काट्दैन ।
👉️ अनि Hospital सरकारी होकी Private मा उपचार गर्दा पनि पाइन्छ ?
जुनसुकै Hospital private वा सरकारी जे मा गराए नि हुन्छ ।
एक पटकमा बढिमा
१) अपरेसन खर्च = रु.४०,००० (यो भन्दा जति बढी भएनी maximum limit यति हो)
२) औसधि खर्च = रु.१५,००० (यो भन्दा जति बढी भएनी maximum limit यति हो)
३) बेड चार्ज शुल्क = दैनिक रु.२००० को दरले बढीमा १५ हजार (यो भन्दा जति बढी भएनी maximum limit यति हो)
गरी जम्मा ७०,००० पाइन्छ । फलो अप गर्दाको खर्च पाइन्न र Bed मा Admit भएको छैन भने पनि पाइन्न । यो सेवा नि:शुल्क हो । कोषमा जम्मा गरेको रकमबाट काटिन्न ।
क्रेडिट :- रमेश उपाध्याय